टुक्रे आयोजना काटेर १ खर्ब २० अर्ब जुटाउँदै छन् अर्थमन्त्री

टुक्रे आयोजना काटेर १ खर्ब २० अर्ब जुटाउँदै छन् अर्थमन्त्री
+
-

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको बजेटबाट १ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी स्रोत जुटाउने तयारी गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालले सेजनको नयाँ कार्यसमितिसँगको भेटमा जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको पुनर्निर्माण र आगामी फागुनको निर्वाचनका लागि स्रोत जुटाउन साना तथा पूर्वाधार बैंकमा नपरेका आयोजना स्थगन गरिने बताए।

अर्थ मन्त्रालयले सहसचिव सुमन दाहाल, धनिराम शर्मा र उत्तर खत्रीलाई समेटी तीन सदस्यीय कार्यदल गठन गरेको छ। १३ सय टुक्रे आयोजना र केही चालु खर्च कटौतीबाट १ खर्ब २२ अर्ब रुपैयाँ जुट्ने अनुमान गरिएको छ।

तीन करोडभन्दा कम लागतका आयोजनाले राज्यलाई ठूलो आर्थिक असर नपार्ने भएकाले ती स्थगन गरिनेछ भने सुरु भइसकेका आयोजनाको हकमा छुट्टै निर्णय गरिनेछ। बचत भएको रकम सरकारी संरचना पुनर्निर्माणमा प्रयोग गरिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?