
काठमाडौँ- जेनजी आन्दोलनका क्रममा आगलागी भएको यातायात व्यवस्थापन विभागको कार्यालय सरसफाइ गरिएको छ।
“हाम्रो ठाउँ, हामी बनाऔं” भन्ने नाराका साथ सञ्चालित पुनर्निर्माण अभियानअन्तर्गत २५–३० जना युवाहरूको समूहले संविधान दिवसको अवसर पारेर उक्त कार्यालय सरसफाइ गरेको हो।
यो अभियानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको पनि उपस्थिति थियो।
तस्बिरहरूः