सिंहदरबार परिसर भित्र आगजनी गरिएका सवारी साधनहरू हटाइँदै (तस्बिरहरू)

सिंहदरबार परिसर भित्र आगजनी गरिएका सवारी साधनहरू हटाइँदै (तस्बिरहरू)
+
-

काठमाडौँ- भाद्र २४ गते भएको जेन जी आन्दोलनका क्रममा सिंहदरबार परिसर भित्र आगजनी गरिएका सवारी साधनहरू हटाउने काम सुरु गरिएको छ ।

विभिन्न मन्त्रालय र कार्यालयमा गरी आगजनी गरिएको सयौं सवारी साधन नयाँबानेश्वर वीरेन्द्र सम्मेलन केन्द्रको परिसर भित्र राखिने भएको छ ।

हाल ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय परिसरमा जलेका सवारी साधन हटाउने काम भई रहेको छ भने केही दिन भित्र सिंहदरबार भित्रको जलेका  सम्पूर्ण सवारी साधन हटाउने मन्त्रालय स्रोतले जनाएको छ ।

तस्बिरहरूः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?