बिरामीलाई पोषणयुक्त खानेकुरा वितरण

बिरामीलाई पोषणयुक्त खानेकुरा वितरण
+
-

हुम्ला – जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई पोषणयुक्त खानेकुरा प्रदान गरिएको छ। ११ औं गणतन्त्र दिवसको अवसरमा बिरामीलाई सो सामाग्री प्रदान गरिएको हो।
शुक्रबार बेलुका गणतन्त्र दिवस जिल्लास्तरीय मूल समारोह समितिको आयोजनामा बिरामीलाई पोषययुक्त्त सामग्री प्रदान गरिएको हो।

अस्पतालमा भर्ना भएका दश जना बिरामीलाई हर्लिक्स र अण्डा सहयोग गरिएको हो। बिरामीको बेड बेडमा पुगेर सामान हस्तान्तरणा गरिएको थियो। ती सामग्री जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, उपप्रमुख ददलु फडेरा, प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, नेपाली काँग्रेसका उपसभापति बसन्त रोकाया, एमाले उपाध्यक्ष प्रकाश बहादुर शाही, स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवाारीलगायतले बितरण गरेका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’