दसैँ नजिकिएसँगै पोखरा भित्रिए च्याङ्ग्रा (तस्बिरहरू)

दसैँ नजिकिएसँगै पोखरा भित्रिए च्याङ्ग्रा (तस्बिरहरू)
+
-

काठमाडौँ- दसैँ नजिकिएसँगै पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । चाडपर्वका बेला हुने अत्याधिक मागबमोजिम हिमाली जिल्लाहरूबाट व्यापारीहरूले च्याङ्ग्रा पोखरा ल्याएका हुन् ।

पोखरामा हरेक वर्ष दशैंको मुखमा मनाङ, मुस्ताङ तथा म्याग्दीका व्यापारीले भेडा च्यांग्रा ल्याउने गरेका छन् ।

यसपटक ४६ हजार रुपैयाँमा रोज्जा च्यांग्रा लिन पाइन्छ । खसी, बोका, राँगाको तुलनामा महंगो भएपनि चाडपर्वको समयमा च्यांग्रा पोखरेलीको रोजाईमा पर्दै आएको छ ।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?