मधेस प्रदेशसभा बैठक असोज ७ गते बोलाउने सहमति

मधेस प्रदेशसभा बैठक असोज ७ गते बोलाउने सहमति
+
-

जनकपुरधाम – मधेस प्रदेशसभा बैठक असोज ७ गते बोलाउने सहमति भएको छ।

शनिबार मधेस प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलको अग्रसरतामा बसेको सर्वदलीय बैठकमा असोज ७ गते दिउँसो १ बजे बैठक बस्ने सहमति भएको हो।

संघीयताको विषयमा विभिन्न खालको टिप्पणीहरु भइरहेको बेला सबै दलले संघीयताको विषयमा सकारात्मक सन्देश प्रवाह गर्न बैठक आह्वान गर्ने निर्णय गरिएको सभामुख मण्डलले बताए।

जेन–जी आन्दोलनको क्रममा मधेस प्रदेशसभामा आगजनी एवं तोडफोड तथा लुटपाट गरिएपछि प्रदेशसभाले सफाइ सुरु गरिसकेको छ।

आन्दोलनको क्रममा सभाहल, प्रशासन फांँट, विषयगत समितिको कार्यालय र दलको कार्यालयलगायत आगजनीको कारण जलेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?