जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा कांग्रेसले गर्‍यो दीप प्रज्वलन (तस्बिरहरू)

जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा कांग्रेसले गर्‍यो दीप प्रज्वलन (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपाली कांग्रेसको काठमाडौँ महानगर समितिको जेन–जी आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ।

शनिबार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भई काठमाडौँ महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो।

दीप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालगायतका नेताहरु पनि सहभागी थिए। गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ भने सयौँ मानिसहरु उपचाररत छन्।

तस्बिर: नेपाल फोटो लाइब्रेरी।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?