युनिफिकेसन चर्चकी प्रमुख दक्षिण कोरियामा पक्राउ

युनिफिकेसन चर्चकी प्रमुख दक्षिण कोरियामा पक्राउ
+
-

काठमाडौं- विवादास्पद युनिफिकेसन चर्चकी प्रमुख हान अक जा दक्षिण कोरियामा पक्राउ परेकी छन्।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुुसार उनीमाथि दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक यउलकी पत्नी किम गन हीलाई दुईटा महँगा शेनल ब्रान्डका ब्याग र एउटा हीराको हार दिएको आरोप लागेको छ।

ती सामानको मूल्य ८ करोड वोन अर्थात करिब ८२ लाख रुपैयाँ नेपाली रुपैयाँ पर्ने समाचारहरूमा उल्लेख छ।

युनिफिकेसन चर्चका संस्थापक सन म्यङ मूनकी पत्नी हानले घुस खुवाएको आरोप बारम्बार खण्डन गरेकी थिइन्।

युनिफिकेसन चर्चसँग जोडिएका एकनाथ ढकालको अगुवाइमा नेपालमा गिरिजाप्रसाद कोइराला,माधवकुमार नेपाल, केपी शर्मा ओलीलगायतका नेता प्रधानमन्त्री भएका बेला विवादस्पद कार्यक्रम आयोजना गरेर होली वाइन ख्वाइएको सार्वजनिक भएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?