जेन-जी आन्दोलनको असर: गत वर्षभन्दा ४५ प्रतिशतले घटे पर्यटक

जेन-जी आन्दोलनको असर: गत वर्षभन्दा ४५ प्रतिशतले घटे पर्यटक
+
-

काठमाडौँ– २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको असर पर्यटन क्षेत्रमा प्रत्यक्षरुपमा परेको छ।

गत वर्ष असोजको पहिलो हप्तामा करिब तीन हजार तीनसय पर्यटक नेपाल भित्रिएकोमा यस वर्षभने मात्र एक हजार छ सय मात्र पर्यटक नेपाल भित्रिएका छन्।

यो संख्या गतवर्षभन्दा ४५ प्रतिशतले कमी हो।  नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जेन-जी आन्दोलनपछि पर्यटन क्षेत्रको मनोबल ह्वत्तै घटेको बताए।

विश्व पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भने– ‘जेन-जी आन्दोलनपछि जसरी आगजनीका घटनाहरूका भए त्यसले पर्यटक आगमनको संख्यामा कमी भयो। त्यसले ठ्याक्कै सिजन शुरु हुँदै गर्दा हामीलाई अलिकति मनोबल खस्काएको अवस्था छ।’

उनी अब फेरि असहज अवस्था भएन भने पर्यटक आवागमन बढ्ने आशा भने व्यक्त गर्छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?