४९ पुग्यो मृत्यु हुनेको संख्या

जेनजी आन्दोलनका एक घाइतेको उपचारकाक्रममा मृत्यु

जेनजी आन्दोलनका एक घाइतेको उपचारकाक्रममा मृत्यु
+
-

काठमाडौँ– जेन-जी आन्दोलनमा घाइते भएका नुवाकोटका ३६ वर्षीय लक्षुमण राईको मृत्यु भएको छ।

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचाररत राईको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

राईको मृत्युसँगै २३ र २४ भदौमा भएको जेन-जी आन्दोलपछि अस्पतालमा उपचारकाक्रममा मृत्यु हुनेको संख्या ४९ पुगेको छ। आन्दोलनमा २ हजार ३ सय १६ जना घाइते भएका थिए।

हाल विभिन्न अस्पतालमा ३९ जना घाइको उपचार भइरहेको छ।

–फाइल तस्बिर

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?