उद्धार गर्नुपरे काठमाडौँ उपत्यकाभित्र निःशुल्क हेलिकप्टर !

उद्धार गर्नुपरे काठमाडौँ उपत्यकाभित्र निःशुल्क हेलिकप्टर !
+
-

काठमाडाैँ- वायुसेवा सञ्चालक संघले काठमाडौं उपत्यकाभित्र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपरे नि:शुल्क सेवा दिने घोषणा गरेको छ।

शनिबार संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्ति जारी गर्दै कम्पनीहरूले हेलिकप्टरलाई तयारी अवस्थामा रहन निर्देशन दिएको जानकारी दिएका छन्।

गृह मन्त्रालयले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरेको थियो।

‘हाल देशका अधिकांश स्थानहरुमा अत्याधिक रुपमा वर्षा भइरहेको र वर्षात्का कारण देशका विभिन्न भू-भागहरुमा बाढीपहिरो जस्ता विपदजन्य अवस्थामा परेका आम नागरिकको उद्धार कार्यको लागि संघमा आवद्ध हेलिकप्टर कम्पनीहरु तयारी अवस्थामा रहेका व्यहोरा जानकारी गराउँदछौं, समन्वय अधिकारीको निर्देशन बमोजिम उद्धार कार्य गर्ने व्यहोरा समेत यसै पत्रद्वारा मार्फत जानकारी गर्दछौं,’ संघले भनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?