सेनाको हेलिकप्टरबाट चार गर्भवती महिलाको उद्धार

सेनाको हेलिकप्टरबाट चार गर्भवती महिलाको उद्धार
+
-

काठमाडौँ– अविरल वर्षापछि बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा पूर्वी नेपालका विभिन्न ठाउँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत चार गर्भवती महिलाको उद्धार गरिएको छ।

इलामको माइजोगमाई गाउँपालकाि ५ शिरेसिरेबाट, सन्दकपुर गाउँपालिका १ छाँगेबाट, पाँचथरको फिदिम नगरपालिका १२ पुलभञ्ज्याङ्गबाट र संखुवासभाको भोटखोला गाउँपालिका ३ हुङगुङबाट एक/एक गरी चार जना गर्भवती महिलाको उद्धार गरिएको छ।

उनीहरू चार जनाको सोमबार उद्धार गरिएको नेपाली सेनाले जानकारी दिएको छ। उद्धा गरिएका उनीहरूलाई बिएण्डसी अस्पताल झापा र कोशी प्रादेशिक अस्पताल विराटनगर पुर्‍याइएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत गर्भवती तथा सुत्केरी महिलाहरूको लागि सञ्‍चालन गरेको हवाई उद्धार कार्यक्रम अन्तर्गत उनीहरूको उद्धार गरिएको हो।

तस्बिर: नेपाली सेना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?