
अ
+
अ
अ
-
काठमाडौँ- दसैँ मनाएर आ-आफ्नो गन्तव्यबाट काठमाडौँ फर्किने यात्रुको चाप अत्यधिक बढेको छ।
विशेष गरी, सरकारले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै असोज १८ देखि २० गतेसम्म काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेको थियो।
आजदेखि नाका खुलेसँगै राजधानी भित्रिने सवारी साधन र यात्रुको सङ्ख्या ह्वात्तै बढेको हो।
यद्यपि, काठमाडौँ छिर्ने यात्रुको जस्तै काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्या पनि बाक्लै देखिन्छ।
तस्बिरहरूः