अख्तियार कार्यालयमा जेन-जीको प्रदर्शन, प्रमुख आयुक्त राईको राजीनामा मागको निवेदन पनि दर्ता

अख्तियार कार्यालयमा जेन-जीको प्रदर्शन, प्रमुख आयुक्त राईको राजीनामा मागको निवेदन पनि दर्ता
+
-

काठमाडौँ– जेन-जी युवाहरूले काठमाडौँको टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकको मुख्य कार्यालय अघि प्रदर्शन गरेका छन्।

मंगलबार आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै युवाहरू प्रदर्शन गरेका हुन्। युवाहरूको प्रदर्शनपछि कार्यालयअघि सुरक्षा व्यवस्था कडा गरिएको छ।

प्रदर्शनमा उत्रिएका युवाहरूले नैतिकताका आधारमा प्रमुख आयुक्त राईले राजीनामा दिनुपर्ने माग गरेका छन्।

यसैबीच राईको राजीनामा माग गर्दै युवाहरू अख्तियारको कार्यालयमा निवेदन दर्ता गराएका छन्। पत्रमा राईसँगै अन्य आयुक्तहरूको पनि राजीनामा माग गरेका छन्।

संसदीय सुनाइबिनानै आयुक्तहरू नियुक्त भएको, प्रमुख आयुक्त वाइड बडी घोडलामा मुछिएकोलगायत कारण देखाउँदै पत्रमा राजीनामा माग गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?