तिहार लागेसँगै बजारमा बढ्यो चहलपहल (तस्बिरहरू)

तिहार लागेसँगै बजारमा बढ्यो चहलपहल (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सुरु भइसकेको छ।

तिहार सुरु भएसँगै किनमेलका लागि बजारमा सर्वसाधारणको चहलपहल पनि बढ्न थालेको छ। राजधानीको इन्द्रचोक, असन बजार क्षेत्रमा तिहारका लागि आवश्यक सामग्री किन्न सर्वसाधारणको भीड लागेको छ।

लक्ष्मीपूजा र भाइटीकाका लागि आवश्यक सामग्रीहरु एकै स्थानमा पाइने हुँदा पनि ती क्षेत्रमा हरेक वर्ष किनमेलका लागि सर्वसाधारणको भीड लाग्ने गर्दछ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष