
देश सञ्चार
३ घण्टा पहिले

अ
+
अ
अ
-
काठमाडौँ- आज सोमबार तिहारको एउटा प्रमुख दिन लक्ष्मीपूजा । आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिँदैछ ।
तिहारमा फूलको महत्त्व र उपयोग निकै हुन्छ । राजधानीका विभिन्न स्थानमा फूल कारोबार भइरहेको छ ।
खासगरी न्यूरोड, असन, कालिमाटी लगायत ठाउँमा फूल किनबेच गर्नेहरुको भीड छ । प्रस्तुत तस्बिर कालिमाटीमा खिचिएका हुन् ।
तस्बिरहरू:
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।

