काठमाडौँ– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत साजवादीलगायत आठ राजनीतिक दलको एकता सभा लिरहेको छ।
काठमाडौँको भृकुटीमण्डमा जारी एकता सभामा नेता कार्यकर्ताहरूको सहभागिता रहेको छ। एकतापछि नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ।
एकता सभामा आठ दलबीचको एकताको विरुद्धमा रहेका नेकपा एसका सम्मानित नेता झलनाथ खनालकोसमेत उपस्थिति रहेको छ।
तस्बिरहरू:

तस्बिर: नेपाल फोटो लाइब्रेरी/न्यूज एजेन्सी नेपाल

भर्खरै
लोकप्रिय






































































































































































































