२०७४ मा माओवादी छाडेका गोपाल किराँतीले भने: आठ वर्षे बिदा सकेर आएँ

२०७४ मा माओवादी छाडेका गोपाल किराँतीले भने: आठ वर्षे बिदा सकेर आएँ
+
-

काठमाडौँ– २०७४ मा माओवादी छाडेका गोपाल किराँतीले आठवर्षे बिदा सकेर पार्टीमा फर्किएको बताएका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीबाट विद्रोह गरेर उनी २०७४ सालमा देशभ्कत सामाजवादी मोर्चा बनाएर हिडेका थिए।

माओवादी-समाजवादीसहित आठ दलको एकता हुने सहमति भएसँगै उनी माओवादीमा समाहित भएका थिए।

बुधबार भृकुटीमण्डपमा जारी एकता सभामा बोल्दै उनले आठ वर्षे अध्ययन बिदा सकेर पार्टीमा फर्किएको बताएका हुन्। ‘आठ वर्षे अध्ययन बिदा गरेर यहाँ आएँ, यसबीचमा नेपालमा क्रान्ति कसरी गर्ने ? भन्ने चिन्तनमा घोत्लिएँ,’ किराँतीले भने।

–फाइल तस्बिर

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’