चलचित्र ‘जारी २’ले पायाे अत्यधिक शाे

चलचित्र ‘जारी २’ले पायाे अत्यधिक शाे
+
-

शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘जारी २’ ले उत्साहजनक शाे पाएकाे छ। साथै अग्रिम टिकट बुकिङ खुला गरिएकाे छ।

मंगलबार अपरान्हसम्म फिल्मले देशब्यापी १२१ सो पाएको छ। बिहीबार बेलुकासम्म सोको संख्यामा वृद्धि हुने अनुमान निर्माण टिमले बताएका छन्।

२०८० सालमा रिलिज भएको ‘जारी’को सिक्वेल हो। १७ करोड माथिको व्यापार गरेको थियो। जसकारण यो फिल्म दर्शकमाझ बहुप्रतिक्षित छ। जसकारण बुकिङ समेत हुन थालिसकेको छ।

कवि लेखक उपेन्द्र सुब्बाकाे निर्देशन रहेकाे फिल्म जारी २ मा दयाहाङ राई, मिरुना मगर र विजय बराललगात कलाकार छन्।

त्यसैगरी गायक संगीतकार टंक बुढाथाेकीकाे निर्देशनमा तयार भएकाे फिल्म ‘मन बिनाको धन’ शुक्रबारदेखि नै प्रदर्शनमा आउँदै छ। बालगायक अशाेक दर्जीकाे जीवनमा आधारित फिल्म ‘मनबिनाकाे धन’ले भने साेचेकाे जति शाे पाउन नसकेकाे निर्माण टिमकाे गुनासाे छ। तर निर्देशक बुढाथाेकी बिहीबार बेलुकासम्म फिल्मको सो बढ्ने बताउँछन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’