नेपाली र दक्षिण कोरियाली कविता वाचन

नेपाली र दक्षिण कोरियाली कविता वाचन
+
-

काठमाडौँ – नेपाल र दक्षिण कोरियाली साहित्यकारबीच आज साहित्यिक विमर्श तथा कवितावाचन गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठान, देवकोटा, लुसुन प्रज्ञा प्रतिष्ठान र जरा फाउण्डेशनको आयोजनामा भएको उक्त कार्यक्रममा दुवै मुलुकका कविहरुले कविता वाचन गरेका थिए।

कार्यक्रममा दक्षिण कोरियाका कविहरु किम ह्याङ ह्यो, छाङ यङ जा, खिम छा नाम, लिह्यो, ओह छुङ्ग्योङ, ली यङ जु, छाङ यङसुक तथा नेपालका कविहरु भूपाल राई, विमल निभा, मातृका पोखरेल, सीता शर्मा, कृष्ण प्रसाईं, बाबा बस्नेत, डा सृजना शर्माले कविता वाचन गरे। कार्यक्रममा प्रगति राईद्वारा सम्पादित ‘के–डिका पोएम’ (तस्बिर–कविता) को लोकार्पण गरिएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले साहित्यले भौगोलिक दूरत्वलाई घटाउने भएकाले यस प्रकारका अन्तरदेशीय साहित्यिक गतिविधिलाई बढाउनुपर्नेमा जोड दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?