वीरगञ्जको गोदाममा सशस्त्र र भन्सारको छापा, ५० लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्जको गोदाममा सशस्त्र र भन्सारको छापा, ५० लाखभन्दा बढीको अवैध सामान बरामद
+
-

वीरगञ्ज- सशस्त्र प्रहरीले वीरगञ्जकोबाट ५० लाखभन्दा बढीको अवैध कपडा र हार्डवेयरका समानहरू बरामद गरेको छ।

अवैध रुपमा समानहरू भण्डारण गरी राखिएको सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका- १० आदर्शनगरस्थित एक गोदाममा छापा मारेको थियो। सोक्रममा अवैध रुपले गोदाममा भण्डारण गरी राखिएको ५० लाख ९३ हजार ७ सय रुपैयाँ बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामानहरू बरामद गरिएको हो।

बरामद गरिएका सामानहरूलाई आवश्यक कारवाहीको वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?