विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, ५५ कविले सुनाए कविता

विद्यालयस्तरीय राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, ५५ कविले सुनाए कविता
+
-

काठमाडौँ – विद्यालय स्तरीय राष्ट्रिय कविता प्रतियोगिता २०८१ कार्यक्रम सकिएको छ।

काठमाडौँको ह्वाइट हाउस इन्टरनेशनल कलेजमा भएको कार्यक्रममा ४१ वटा विद्यालयका ५५ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

जनजनमा देशभक्ति जगाउने, देशको राजनीतिप्रति असन्तुष्टि, वैदेशिक रोजगारीको बढ्दो समस्या, विकास र समृद्धिमाथि लेखिएका कविताहरू बढी वाचन भएको थियो।

५५ जना विद्यार्थीले सुनाएको कविताहरूमध्ये  उत्कृट १० कविता कवि केशव भट्टराई र देव ब्रतको निर्णायक टोलीले छानेकाे थियाे। साे १० कविताले ह्वाइट हाउस लिट्रेचर फेष्टिबलमा ‘टप थ्री’का लागि प्रतिपर्धा गर्नु पर्नेछ। सर्वाेत्कृष्ट तीन कवितालाई नगद पुरस्कार प्रमाणपत्र फेस्टिभलमा हस्तान्तरण गरिनेछ।

फेस्टिबल आउँदो २३, २४, २४ गते हुँदै छ।

शिक्षा विद् डाक्टर विष्णुप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  प्रतिस्पर्धी विद्यालयका शिक्षक प्रतिनिधिको पनि उपस्थिति रहेकाे थियाे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?