सरकारले निर्वाह भत्ता सम्बन्धी विवादास्पद निर्णय गरेको भन्दै आवासीय चिकित्सकको विरोध

सरकारले निर्वाह भत्ता सम्बन्धी विवादास्पद निर्णय गरेको भन्दै आवासीय चिकित्सकको विरोध
+
-

काठमाडौँ- आवासीय चिकित्सकको निर्वाह भत्ता विषयमा विवादास्पद निर्णय गरेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले माइतीघर मण्डलामा धर्ना दिएका छन्।

देशभरका ४० वटा अस्पताल तथा शिक्षण संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध जनाइरहँदा शुक्रबार चिकित्सक तथा स्वास्थ्यकर्मीले माइतीघर मण्डलामा धर्ना दिएका हुन्।

सरकारले विज्ञ कार्यदलको सिफारिसलाई बेवास्ता गर्दै निजी मेडिकल कलेजका आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धी विवादास्पद निर्णय गरेको भन्दै देशभरिका ४० वटा अस्पताल तथा शिक्षण संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित बनेका छन्।

सरकारले आवासीय चिकित्सकको मासिक भत्ता पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार रुपैयाँ सरकारले तोकेको छ।

आवासीय चिकित्सकले यो रकम स्वीकार्य नभएको भन्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?