
अ
+
अ
अ
-
काठमाडौं- १० देखि १४ वर्षका १६ लाख ८८ हजार ६८८ बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप अभियान आजबाट सुरु गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीले काठमाडौंको शिवपुरी स्कूलबाट र मुख्यमन्त्रीहरूले सातै प्रदेशबाट खोप अभियानको शुभारम्भ गरेका हुन् ।
हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर देशभर आठ हजार दुई सय खोप केन्द्र पनि तोकिएको छ ।
थप तस्बिरहरू: