चालकहरु आन्दोलित, गाडी नचल्दा सर्वसाधारणलाई मर्का

चालकहरु आन्दोलित, गाडी नचल्दा सर्वसाधारणलाई मर्का
+
-

पोखरा – गएको भदौ १ गतेदेखि लागु भएको नयाँ मुलुकी संहिताको बिरोधमा पोखरामा सार्वजनिक गाडीका चालकहरु आन्दोलित भएका छन् । नयाँ ऐनले चालहरुलाई मनपरी थुन्ने र दुःख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् ।

पेशा व्यवसाय गर्दा अन्जानमा हुने गल्तीले पनि जिन्दगीभरी कारबाही भोग्नुपर्ने अवस्थाको सृजना नयाँ ऐनले गरेको उनीहरुको भनाई छ ।
आन्दोलनका कारण बिहीबार पोखरामा सार्वजनिक गाडी चल्न सकेका छैनन् ।

भित्री सडकहरुमा नगरबसहरु केही चले पनि मुख्य सडकहरुमा गाडीहरु बन्द छन् । आफ्ना गाडीहरु घरघरमै राखेर ड्राइभरहरु पृथ्वीचोकमा भेला भएका छन् । लामो दूरीका बसहरु पनि पोखराबाट छुट्न दिएका छैनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?