नेपाल निजामती कर्मचारी युनियन मुगुमा शाहीको नेतृत्व

नेपाल निजामती कर्मचारी युनियन मुगुमा शाहीको नेतृत्व
+
-

मुगु – नेपाल निजामती कर्मचारी युनियन जिल्ला समिति मुगु धर्मेन्द्रबहादुर शाहिको नेतृत्वमा सर्वसम्मत चयन भएको छ। मंगलबारदेखि सुरू भएको नवौं जिल्ला अधिवेशन मंगलबार राति ११ बजेसम्म सञ्चालन भई सम्पन्न भएको हो।

अधिवेशनमा स्थानीय तह, प्रदेश र संघीय सरकार मातहतका युनियनमा आवद्ध निजामती कर्मचारीहरूले धर्मेन्द्र बहादुर शाहीको नेतृत्वमा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन भएका छन्। साथै, ६ जना महाधिवेशन प्रतिनिधि र ५ जना प्रदेश प्रतिनिधि पनि सर्वसम्मत रूपमा चयन भएका छन्।

खुला सदस्यमा भने वेनी बहादुर खड्का, गौरीकान्त चौलागाईं, जित बहादुर मल्ल, महेश महत, मन बहादुर बुढा छन्। महिला सदस्यमा सुमित्रा रावल र तिला देवी शाही रहेका छन्।

समावेशी सदस्यमा धन बहादुर विटालु र केआइसिङ्ग मल्ल चयन भएका छन् भने श्रेणीविहीन सदस्यमा डिल बहादुर भाम र गोर्खजङ्ग शाही छन्। एक सदस्य मनोनयन गर्न बाँकी रहेको छ।

महाधिवेशन प्रतिनिधिमा पशुपति शाही, दीपक बहादुर शाही, तिर्थराज शाही, धनराज कार्की, विश्वास उपाध्याय र रेशम बहादुर रावल रहेका छन्। प्रदेश प्रतिनिधिमा कुशल खड्का, गणेश बहादुर सेजुवाल, नन्द कुमार विष्ट, विक्रम शाही र रन बहादुर रोकाया निर्वाचित भएका छन्।

अधिवेशन युनियनका केन्द्रीय उपाध्यक्ष कृष्ण बहादुर सेजुवालको रोहबरमा सम्पन्न भएको थियो। युनियनका तत्कालीन अध्यक्ष पशुपति शाहीले अधिवेशनको अध्यक्षता गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?