बढ्दो मोटोपनदर घटाउन सार्क राष्ट्रका चिकित्सक तथा अनुसन्धानकर्ताद्वारा साझा प्रतिवद्धता

बढ्दो मोटोपनदर घटाउन सार्क राष्ट्रका चिकित्सक तथा अनुसन्धानकर्ताद्वारा साझा प्रतिवद्धता
+
-

काठमाडौँ- काठमाडौँमा मोटोपना सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ।

‘साउथ एशियन ओबेसिटी फोरम’को आयोजनामा ‘युनाइटेड अगेन्स्ट ओबेसिटी’ भन्ने नाराका काठमाडौँको होटल हयातमा गरिएको मोटोपनाको स्वास्थ्य समस्या सम्बन्धी सम्मेलन समापन भएको हो।

उक्त सम्मेलनमा १ सय ५० विदेशी डाक्टर तथा अनुसन्धानकर्ता सहित ४ सय सहभागी भएको साउथ-एशियन ओबेसिटी फोरमकी अध्यक्ष डा दिना श्रेष्ठले जानकारी दिइन्।

डा श्रेष्ठले स्वास्थ्य महामारी मोटोपनाका चुनौतीहरूलाई सम्बोधन गर्ने र मोटोपनबारे जनचेतना, अनुसन्धान तथा वकालतमार्फत दक्षिण एसियाली क्षेत्रमा यसको प्रभावलाई कम गर्ने रहेको बताइन्।

सम्मेलनमा साउथ एशियन ओबेसिटी फोरमका उपाध्यक्ष डा सञ्जय कालरा तथा ‘एशियन जर्नल अफ ओबेसिटी’का चिफ एडिटर डा नितिन कपुरले आफ्ना धारणा राखेका थिए।

सम्मेलनमा ‘एशियन जर्नल अफ ओबेसिटी’को नयां अंकको विमोचनसमेत गरिएको थियो। सहभागीहरू सम्मेलनबाट विषयको गम्भीरता र यस क्षेत्रका बिरामीहरूको लागि मोटोपन हेरचाह सुधार गर्ने प्रगतिलाई तीव्र पार्ने साझा प्रतिवद्धताका साथ बाहिरिएका थिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?