रारामा बाक्लाे हिमपात, पर्यटक उत्साहित

रारामा बाक्लाे हिमपात, पर्यटक उत्साहित
+
-

मुगु – रारा क्षेत्रमा हिमपात भएको छ। पछिल्ला केही दिनदेखि निरन्तर जारी हिउँदे वर्षासँगै रारा ताल वरपर बाक्लो हिमपात भएको हो। बिहीबार रातिदेखि वर्षासँगै हिमपात भएको हो। हिउँ खेल्ने र हिउँसँग रमाउने रारा आएका पर्यटकलाई हिमपातले उत्साहित बनाएको छ।

स्थानीयबासीका अनुसार, हिमपातका कारण जनजीवन प्रभावित भएको छ। विशेष गरी, यात्रुहरूलाई कठिनाइ भएको छ भने चिसोका कारण जनावरसमेत प्रभावित भएका छन्।

यस वर्षको हिमपातले पर्यटक आगमनमा केही सामान्यअसर पारेको भए पनि, रारा तालको प्राकृतिक सौन्दर्य अझै मनमोहक देखिएको छ। हाल हिमपात जारी भएसँगै राराको सेताम्य दृश्यले पर्यटक तथा फोटो खिच्ने पारखीलाई आकर्षित गरिरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?