प्रहरीले गोली प्रहार गरी भारतीय सुटरलाई पक्राउ गर्‍यो

प्रहरीले गोली प्रहार गरी भारतीय सुटरलाई पक्राउ गर्‍यो
+
-

काठमाडौँ- काठमाडौंको टोखामा प्रहरीको गोली प्रहार गर्दै एक भारतीय सुटरलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली प्रहार गरेर भारतीय सुटर गुड्डु पटेललाई पक्राउ गरिएको हो।

उनलाई पक्राउ गर्न चार राउन्ड गोली चलाएको थियो।  गुड्डुलाई खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ।

२०७९ असोज ३ मा काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गुड्डुले गरेका थिए।

लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जनामध्ये गुड्डु एक हुन्। उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर गरेको थियो। भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको हो।

मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई प्रहरीले २०८१ वैसाखमा  पक्राउ गरेको थियो।  गुड्डु केही दिन अघि काठमाडौं आएको प्रहरीले सुराकी पाएको थियो भने निगरानी गर्ने क्रममा उनी टोखा एरियामा रहेको थाहा भएपछि प्रहरीले कारबाही गरेको प्रहरीले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?