पूर्वराजाको पक्षमा वीरगञ्जमा मोटरसाइकल र्‍याली (तस्बिरहरू)

पूर्वराजाको पक्षमा वीरगञ्जमा मोटरसाइकल र्‍याली (तस्बिरहरू)
+
-

वीरगञ्ज – राजसंस्था पक्षधरहरुले वीरगञ्जमा राजासहितको प्रजातन्त्रको माग गर्दै शनिबार मोटरसाइकल र्‍याली तथा बृहत् आमसभा गरेका छन्।

मोटरसाइकल र्‍यालीले वीरगञ्ज महानगरक्षेत्रको परिक्रमा गर्दै लालबङ्लामा पुगेर बृहत् आम सभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘हिन्दु राष्ट्र कायम गर’लगायतको नारा लगाएका थिए।

मोटरसाइकल र्‍याली तथा आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा सांसद दिपक सिंह, बिना जैसवालको पनि सहभागिता रहेको थियो।

‘२०७२ सालको अवैध संविधान खारेज गरौँ, नेपाल अधिराज्यको संविधान २०४७ घोषणा गरौँ’ भन्ने नाराका साथ राष्ट्रिय नागरिक संघर्ष समितिले आमसभाको आयोजना गरेको थियो। आमसभालाई सम्बोधन गर्ने वक्ताहरुले राष्ट्र बचाउनको लागि राजा चाहिएको बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?