प्रहरीको नाममा किसानसित रकम ठगी गर्ने एक जना पक्राउ

प्रहरीको नाममा किसानसित रकम ठगी गर्ने एक जना पक्राउ
+
-

वीरगञ्ज – प्रहरीको नाममा किसानसित रकम ठगी गर्ने एक जना रौतहटबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा गरुडा नगरपालिका–८ बिर्ता चौक बस्ने ४४ वर्षीय शेख सदरे आलम छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुमुवा प्रहरी हुँ भन्दै किसानहरुको मलखाद रोकी पैसा मांग्ने गरेको आरोपमा उनलाई पक्राउ गरिएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए। आलमको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?