पोखरा महानगरका अधिकृत गिरी घुससहित पक्राउ

पोखरा महानगरका अधिकृत गिरी घुससहित पक्राउ
+
-

पोखरा – पोखरा महानगरपालिकाका एक जना अधिकृत घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरका अधिकृत कपिल गिरीलाई घुस रकमसहित पक्राउ गरेको हो।

२५ हजार रुपैयाँ घुस रकम लिँदै गर्दा पक्राउ गरेको अख्तियार पोखराका प्रमुख अस्मान तामाङले जानकारी दिए। ‘पोखरा महानगरपालिकाको गेटैबाट पक्राउ गरिएको हो’, पुष्टि गर्दै तामाङले भने, ‘अनुसन्धानको पक्रिया आजैबाट अगाडि बढेको छ।’
गिरी पोखरा महानगरपालिका विरुद्ध अख्तियारमा परेको उजुरी फर्छयौट समन्वय अधिकृतको जिम्मेवारीमा थिए।

अख्तियारमा तपाईंविरुद्ध उजुरी परेको छ म मिलाइदिन्छु भनेर उनले रकम लिदै गर्दा पक्राउ परेका हुन्। अधिकृत गिरीले एक लाख रुपैयाँ माग गरेकोमा २५ हजार रुपैयाँ घुस लिँदै थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?