भृकुटीमण्डपमा चल्दै छ समाजवादी मोर्चाको सभा (तस्बिरहरू)

भृकुटीमण्डपमा चल्दै छ समाजवादी मोर्चाको सभा (तस्बिरहरू)
+
-

काठमाडौँ – काठमाडौँको तीनकुने क्षेत्र राजसंस्था पक्षधरको प्रदर्शनका कारण तनावग्रस्त बनिरहँदा भृकुटीमण्डलमा समाजवादी मोर्चाको सभा सुरू भएको छ।

राजसंस्था पक्षधरहरूको प्रदर्शनलाई काउण्टर दिन उनीहरूले गणतन्त्रको पक्षमा प्रदर्शन गरेका हुन्।

समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र,  नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सम्मिलित छन्।

उनीहरूले प्रदर्शनीमार्गमा सडकमै मञ्च बनाएर सभा गरिरहेका छन्। सभाअघि विभिन्न स्थानबाट र्‍यालीसहित उनीहरू सभास्थल पुगेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?