
देश सञ्चार
चैत १५, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक शुक्रबार अबेर राति सुरु भएको छ।
राजसंस्था पक्षधरको अनियन्त्रित आन्दोलनका कारण बनेको परिस्थितिमाथि रणनीति बनाउन मन्त्रिपरिषद् बैठक बसेको हो।
मन्त्रिपरिषद् बैठकमा शुक्रबारको घटनाको कारणबारे छलफल हुनुका साथै पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दलाई राख्नेबारे पनि छलफल हुने स्रोतले जानकारी दिएको छ।

