इलाममा ससुराद्वारा ज्वाइँमाथि बन्चरो प्रहार, ज्वाइँ घाइते

इलाममा ससुराद्वारा ज्वाइँमाथि बन्चरो प्रहार, ज्वाइँ घाइते
+
-

झापा- इलाममा ससुराले बन्चरो प्रहार गरी ज्वाइँलाई घाइते बनाएका छन् ।

बुधबार बिहान ११ बजे इलाम नगरपालिका– १२ साङरुम्बा बस्ने ८८ वर्षीय अम्बरसिंह लिम्बूले आफ्नै ज्वाइँ ५० वर्षीय कृष्ण जवेगुलाई बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहार गर्नुपर्ने कारण खुलिसकेको छैन ।

घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल इलामतर्फ पठाइएको छ । टाउकोमा चोट लागेका घाइतेको अवस्था गम्भीर रहेको छ ।

बन्चरोसहित बन्चरो प्रहार गर्ने वृद्ध लिम्बूलाई प्रहरी चौकी गोलाखर्कले नियन्त्रणमा लिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?