धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते

धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाइते
+
-

झापा- झापाको मेचीनगरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी एक महिलालाई गम्भीर घाइते बनाएका छन्।

मेचीनगर नगरपालिका वडा नम्वर १४ धाइजन बस्ने ३१ वर्षीया पुजा खरेललाई बुधवार साँझ ७ बजेतिर वडा नं. १५ बस्ने अन्दाजी ५० वर्षीय लालबहादुर राजवंशीले मादक पदार्थ सेवन गरी एक्कासी सिक्कल प्रहार गरेका थिए ।

घाइतेलाई चारआलीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ ।

हतियार प्रहार गर्ने राजवंशीलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?