
देश सञ्चार
बैशाख १२, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – भारतको जम्मु–कश्मीरस्थित पहलगाममा भएको आतंककारी हमलामा ज्यान गुमाएका रुपन्देहीका सुदीप न्यौपानेको सम्झनामा काठमाडौँमा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको छ।
सो अवसरमा सहभागीहरुले न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
गत मंगलबार भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणमा सुदीप मारिएका थिए।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी