गायक सुशान्त केसीकाे गीत ‘बार्दली’काे हिन्दी भर्सन ‘उफ्’ युट्युब ट्रेन्डिङमा

गायक सुशान्त केसीकाे गीत ‘बार्दली’काे हिन्दी भर्सन ‘उफ्’ युट्युब ट्रेन्डिङमा
+
-

युवापुस्ता माझ निकै रुचाइएका गायक सुशान्त केसीकाे गीत ‘बार्दली’काे हिन्दी भर्सन ‘उफ्’ युट्युब ट्रेन्डिङमा समावेश भएको छ।

मंगलबार नेपाल, भारत, बेलायत, अस्ट्रेलियासहितका मुलुकको अस्ट्रेलियामा युट्युबको संगीत खण्डतर्फ शीर्षस्थानमा छ।

भारतीय संगीत उत्पादन कम्पनी ‘टि सिरिज’ले सोमबार आफ्नो युट्युब च्यानलबाट गीत दर्शकमाझ ल्याएको हो।

हिन्दी भर्सनमा पनि  गायक सुशान्त र अभिनेत्री स्वस्तिमा खड्काकाे नै अभिनय रहेकाे  छ।

इन्द्रकला राईको नेपाली गीतलाई जस्ताको तस्तै राखिएको गीतको नेपाली संस्करण निकै हिट भएको थियो। टि सिरिजले यसअघि पनि केही नेपाली संगीतकर्मीसँग सहकार्य गर्दै आएकाे थियाे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?