स्पेशएक्सको रकेटको परीक्षण उडान फेरि पनि असफल

स्पेशएक्सको रकेटको परीक्षण उडान फेरि पनि असफल
+
-

स्पेसएक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान फेरि असफल भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिबिसीका अनुसार यो अन्तरिक्ष यान अहिलेसम्म निर्मित सबैभन्दा ठुलो र शक्तिशाली रकेट हो।

मंगल ग्रहमा उपनिवेश स्थापना गर्ने एलन मस्कको महत्वाकांक्षाका लागि यसलाई महत्त्वपूर्ण मानिएको थियो। यद्यपि यसको परीक्षण यसपटक पनि असफल भएको छ।

यो स्टारशिपको नवौं परीक्षण उडान थियो। यो मानवरहित रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिए पनि केहीबेरमै समस्या देखा परेको सञ्चारमाध्यमहरूको रिपोर्टमा उल्लेख छ।

रकेट पृथ्वीको वायुमण्डलमा फर्कने योजना अघि नै नियन्त्रण बाहिर गएको थियो। स्पेसएक्सको एक विज्ञप्ति अनुसार अन्तरिक्षयान हिन्द महासागरमा खस्नु अघि द्रुत गतिमा विभाजित भएर टुक्रा–टुक्रा भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?