प्रधानन्यायाधीश गोपाल पराजुलीकाे बर्खास्तीको माग राख्दै डा. केसी फेरि अनशनमा

प्रधानन्यायाधीश गोपाल पराजुलीकाे बर्खास्तीको माग राख्दै डा. केसी फेरि अनशनमा
+
-

काठमाडौँ- चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा.  शशि शर्मालाई बहाली गर्न सर्वोच्च अदालतले आइतबार दिएको निर्णयविरुद्ध डा. गोविन्द केसी फेरि अहिले चार बजेदेखि अनशन बस्‍ने भएका छन्। यसपटक उनकाे प्रमुख माग प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी रहेकाे छ।

सोमबार दिउँसो पत्रकार सम्‍मेलन गर्दै उनले भने, ‘माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध चार बजेदेखि अनसन बस्दैछु।’

केसी फेरि

आइतबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले डा. शशि शर्मालाई पुनर्स्थापना गर्ने निर्णयपछि आक्रोसित डा. केसीले अनसनको तयारी गरेका थिए।

यो चाैधौँ अनशनका क्रममा डा. केसीले प्रधानन्यायाधीश पराजुलीको बर्खास्तगीसहित शशि शर्मालाई डिनमा बहाली गर्न नदिइनुपर्ने, विभिन्न तहका न्यायालयमा छँदा पराजुलीले मेडिकल माफियाका पक्षमा दिएका फैसलाहरुको छानबिन हुनुपर्ने र न्यायपालिकालाई माफिया र राजनीतिको चंगुलबाट बाहिर ल्याउनुपर्ने माग राखेका छन्।

यो पनी हेर्नुहोस्: 

डा. केसी पुनः अनसनमा होमिने तयारी

सर्वोच्चको निर्णयपछि डा. केसीको आक्रोश- ‘म प्रधानन्यायाधीशलाई निकालेरै छोड्छु’

केसी आन्दोलनले बर्खास्तीमा परेका आइओम डिन शर्मालाई पुनर्बहालीको आदेश

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?