टोखामा लागुऔषध कारोबारी पक्राउ गर्दा गोली चल्यो, दुई प्रहरीसहित चार जना घाइते

टोखामा लागुऔषध कारोबारी पक्राउ गर्दा गोली चल्यो, दुई प्रहरीसहित चार जना घाइते
+
-

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा लागुऔषध कारोबारीलाई पक्राउ गर्दा गोली चलेको छ।

मंगलबार दिउँसो ग्राण्डी अस्पतालनजिकै गोली चल्दा दुई जना लागुऔषध कारोबारी घाइते भएका छन्। उनीहरू दुवै जना भारतीय नागरिक हुन्।

लागुऔषध ब्यूरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले रड प्रहार गर्दा दुई प्रहरी पनि घाइते भएका छन्। घाइते भएका लागुऔषध कारोबारी र प्रहरीको परिचय खुल्न बाँकी छ।

प्रहरीमाथि रड प्रहार गरेपछि गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिएको लागुऔषध ब्यूरोका सूचना अधिकारी प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए। पक्राउ परेकाको साथबाट २ सय ग्राम ब्राउन सुगर बरामद भएको छ। थप विवरण आउन बाँकी छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?