
देश सञ्चार
जेठ २९, २०८२
अ
+
अ
अ
-
काठमाडौँ– समाचार लेखेकै आधारमा पत्रकार दिलभुषण पाठकलाई साइबर कानुन आकर्षित गरेर पक्राउ पूर्जी जारी भएको छ।
संविधानमै भएको पूर्ण स्वतन्त्रतामाथि धावा बोल्दै साइबर कानुन आकर्षित गरिएपछि अहिले प्रहरी र जिल्ला अदालत काठमाडौँको आलोचना भइरहेको छ।
पत्रकार महासंघ र पत्रकारका संघसंस्थाहरूले पनि पठाक पक्राउको विरोध गरिरहेका छन्।

