
युवराज घिमिरे
असार १, २०८२
अ
+
अ
अ
-
पत्रकार दिलभूषण पाठकबिरुद्धको पक्राउ पूर्जी र वीरगञ्ज उच्च अदालतका न्यायाधीशमाथिको भौतिक कारबाहीसम्बन्धी सामग्री हटाउन नेपालखबर र बिजमान्डुलाई न्यायालयले दिएको आदेशले राज्यको संवेदनहीन अवस्था छर्लङ्ंग पारेको छ।

