बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ विमोचित

बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ विमोचित
+
-

काठमाडौँ– वरिष्ठ साहित्यकार तथा गीतकार बसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ बुधबार काठमाडौंमा विमोचन भएको छ।

यो उपन्यासमा दुई भिन्न दृष्टिकोण राख्ने नारीहरूको अन्तर्य र त्यसबाट उत्पन्न द्विविधामा अलमलिएको पुरुष चेतनालाई सविस्तार वर्णन गर्ने प्रयास गरिएको छ।

उपन्यास ‘देवयानी’ले फरक अवधारणा र परिवेशमा हुर्किएका दुई नारीको मनस्थितिका बीचबाट यात्रा गर्नुपर्ने परिबन्धमा परेको पुरुषको मानसिकतालाई प्रबल रूपमा प्रस्तुत गरेको छ। यसले सम्बन्धहरूमा आउने जटिलता र मानवीय मनोभावको गहिराइलाई केलाउने प्रयास गरेको देखिन्छ।

बसन्त चौधरीका यसअघि निबन्ध, गीत, कविता र दर्शन गरी करिब दुई दर्जन कृतिहरू प्रकाशित छन्।

यस्तै, गीततर्फ उनका करिब एक सय गीतहरू रेकर्ड भएका छन्। ‘देवयानी’ उनको साहित्य यात्राको पहिलो आख्यानात्मक कृति हो, जसले उनको लेखन शैलीमा नयाँ आयाम थपेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?