इरानले कतार स्थित अमेरिकी सैन्य बेसमा आक्रमण गर्ने आशङ्काबिच कतारले बन्द गर्यो एयर स्पेस

इरानले कतार स्थित अमेरिकी सैन्य बेसमा आक्रमण गर्ने आशङ्काबिच कतारले बन्द गर्यो एयर स्पेस
+
-

कतारले अनिश्चितकालका लागि आफ्नो ब्यस्त  एयरस्पेश बन्द गरेको छ। कतारले अस्थायी रूपमा आफ्नो आकाश मार्ग बन्द गर्ने निर्णय गरेसँगै मध्यपूर्वमा युद्ध क्षेत्रको दायरा थप फराकिलो हुने अनुमान गरिएको छ। अमेरिका र बेलायतले आफ्ना नागरिकहरूलाई ‘पुनःसूचना नआउञ्जेलसम्म’ सुरक्षित स्थानमै बस्न आग्रह गरेका छन्।

इरानले कतारमा हरेको अमेरिकी सैन्य वेशमा आक्रमण गर्ने विश्वसनीय सूचना प्राप्त भएको भन्दै कतारले आफ्नो एयरस्पेश बन्द गरेको हो।  कतारस्थित अमेरिकी दूतावासले अनलाइन सूचनामार्फत आफ्ना नागरिकहरूलाई अत्यधिक सतर्कताका रूपमा घरमै बस्न सल्लाह दिएको छ।

कतारको आकाश हुँदै हजरौं फ्लाइटहरु विश्वभर उडान भर्ने गर्छन्। यस्तोमा कतारको एयरस्पेश बन्द भएसँगै अन्योलता छाएको छ।बेलायती सरकारले अमेरिकी चेतावनीलाई आधार मानेर आफ्ना नागरिकहरूलाई पनि सुरक्षित घरमै बस्न  सुझाव दिएको छ।

यी चेतावनीहरू अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय स्थानहरूमा रहेका आफ्ना नागरिकहरूलाई ‘अझ बढी सतर्कता अपनाउन’ आग्रह गरेपछि आएको हो।

अमेरिकाले शनिबार इरानका तीन आणविक स्थलहरूमा बम आक्रमण गरेपछि इरानले क्षेत्रीय अमेरिकी शैन्य वेशलाइ निशाना बनाउने धम्कि दिदैं आएको छ। कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ‘आकाश मार्गको यो अस्थायी बन्द यहाँका बासिन्दा र आगन्तुकहरूको सुरक्षाका लागि’ गरिएको जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?