प्रधानमन्त्री ओलीको झापा भ्रमणका क्रममा दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप

प्रधानमन्त्री ओलीको झापा भ्रमणका क्रममा दमकमा रास्वपाको कार्यक्रममा प्रहरी हस्तक्षेप
+
-

झापा- प्रधानमन्त्री केपी शर्मा ओलीको झापा भ्रमणका क्रममा दमकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको हस्ताक्षर संकलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

दमकको क्याम्पस मोडमा भइरहेको कार्यक्रममा प्रधानमन्त्रीको सवारी चलिरहेकाले माइक नबजाउन प्रहरीले आग्रह गर्दा नमानेपछि हस्तक्षेप भएको हो।

रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकका अनुसार, प्रहरीले माइक नबजाउन आग्रह गर्दा आफूहरूको हस्ताक्षर अभियान निरन्तर चलिरहेकाले नरोक्ने बताएपछि साउन्ड सिस्टम फुटाइदिएको र पेनड्राइभ खोसेर लगेको थियो। प्रहरीको यो हस्तक्षेप निन्दनीय भएको पाठकले बताए।

पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्ध जनसमर्थन जुटाउन रास्वपाले देशभर हस्ताक्षर संकलन अभियान सञ्चालन गरिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?