देशसञ्चार चौतारीमा भाग-१०५

‘शिक्षामा दलीय हस्तक्षेप धेरै छ’

+
-

देशसञ्चार चौतारीको यसपटकको अंकमा शिक्षाविद् रविप्रसाद बरालले सहकर्मीहरूका जिज्ञासाका जवाफ दिएका छन्।

उनले नेपालको शिक्षामा दलीय हस्तक्षेपलाई रोक्नमात्र सक्दा पनि गुणस्तर बढाउन सकिने बताए।

पोखरामा विभिन्न संस्थामा प्राचार्य रहेर हाल अवकाश जीवन बिताइरहेका बरालले लामो समयसम्म शिक्षामा काम गर्दा विद्यार्थीहरूलाई पढाएको तर सिकाउन नसकेको बताए।

पोखराको गण्डकी बोर्डिङ स्कुलमा लामो समय प्राचार्यको भूमिकामा रहे बराल।

यस वर्षको एसईई नतिजालाई उत्साहजनक रूपमा बुझ्दै बरालले १४ प्रतिशतले नतिजामा सुधार आएर ६२ प्रतिशत नतिजा आउनु सकारात्मक रहेको बताए। तर पनि ३८ प्रतिशत विद्यार्थी किन फेल भए भन्नेबारे स्वभाविक प्रश्न उठ्ने पनि उनले बताए।

उनले एकैचोटि १४ प्रतिशतले नतिजामा सुधार आउँदा स्वाभाविक रूपले प्रश्न उब्जिएको पनि बताए। ‘शिक्षाविद्हरूले यसमा शंका गरेका छन्,’ बरालले देशसञ्चाार चौतारीका क्रममा भने।

उनले देशसञ्चार चौतारीका क्रममा आफ्नो अध्यापन समयका अनुभव र सिकाइहरू सहकर्मीमाझ बाँडेका छन्।

पूरा भिडियो:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?