पोखरामा १२ लाख चोरी गर्ने युवक पक्राउ

पोखरामा १२ लाख चोरी गर्ने युवक पक्राउ
+
-

पोखरा – चोरी गरेर भाग्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थायी घर भएका २३ वर्षीय ओमबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो।

उनले साउन २ गते संगिता भण्डारीको कोठाबाट १२ लाख ३० हजार रुपैयाँ चोरी गरेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए।

उनलाई पोखराको डिकोपाटनबाट चोरी गरेको ९ लाख ९७ हजार ५०० रुपैयाँसहित पक्राउ गरेको उनले जानकारी दिए । भुजेलको साथबाट दुई थान मोबाइलसमेत बरामद गरिएको छ।

जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा १० दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डिएसपी बस्नेतले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?