मिस पोखराको ताज सारा बजिमयलाई

मिस पोखराको ताज सारा बजिमयलाई
+
-

पोखरा – पोखरा जेसिजले आयोजना गरेको दशौँ संस्करणको मिस पोखराको ताज सारा बजिमयले पहिरिएकी छन् । शनिबार पोखरा सभागृहमा आयोजित ग्राण्ड फिनालीमा अन्य १४ जना प्रतिष्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगीतामा सुजिता केसी फस्ट रनर्सअप र मिनाश्री शर्मा सेकेन्डरनर्सअप बनेकी छन् ।

हिमाअस एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन तथा कोशेली तेलको प्रस्तुतिमा प्रतियोगिता आयोजना भएको कार्यक्रम संयोजक देवराज शर्माले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?