अस्कर कलेजले गर्‍याे तेश्रो युवा लघु-सिनेमा प्रतियोगिताको आव्हान

अस्कर कलेजले गर्‍याे तेश्रो युवा लघु-सिनेमा प्रतियोगिताको आव्हान
+
-

कलेज अस्कर अन्तर्राष्ट्रिय कलेजले वर्षेनी गर्दै आएको लघु-सिनेमा प्रतियोगिताको तेश्रो संस्करणको लागि आजबाट छोटा सिनेमाहरूको आव्हान गरिएको छ।

२० वर्षभन्दा मुनिका युवायुवतीहरूको लागि लक्षित यस प्रतियोगितामा विजयी हुनेले क्रमशस् प्रथमले ने.रु.एक लाख, द्वितीयले पचास हजार र तेश्रोले पच्चीस हजार पाउनेछन् भने सान्त्वना पुरस्कार सहित सबै पुरस्कार पाउनुहुने सिनेमाकर्मीहरूले यदि कलेज भर्ना हुने ईच्छा देखाएमा कलेजले पचास प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने उल्लेख गरेको छ। आव्हान गरिएका छोटा सिनेमाहरू कम्तिमा ८ मिनेट बढिमा १५ मिनेट हुनुपर्ने शर्त राखिएको छ।

भदौ ६ गते,शुक्रबारको दिनसम्म बुझाईसक्नुपर्ने समयसीमा तोकिएको छ। भदौ १३ गते उत्कृष्ट सिनेमाहरूको प्रदर्शनीसँगै विजेताहरू घोषणा हुने तथा पुस्कार वितरण हुने भनिएको छ।

युवा पुस्तालाई सिनेमा निर्माणमा उत्प्रेरित गर्न तथा विभिन्न नयाँ प्रतिभाहरूलाई पहिचान गर्न यो प्रतियोगिता वर्षेनी आयोजना हुँदै आईरहेको कलेज प्रशासनले जनाएको छ।

नेपालमा हुने ठूला धनराशी पुरस्कार भएका केहि छोटा सिनेमा प्रतियोगिताहरूमध्ये यो एउटा महत्तवपूर्ण प्रतियोगिताको रूपमा परिचित हुँदै गईरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?